गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

धौलागिरी आयुर्वेद औषधालय

बाग्लुङ – ०२, गण्डकी प्रदेश

जैमिनी नगरपालिका, कुश्मीशेरामा महिला स्वास्थ्य स्वयंसेविकाको लागि आयुर्वेद सेवा कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम



मिति २०८०\०८\०७ गते यस कार्यालयको आयोजनामा जैमिनी नगरपालिका, कुश्मीशेरामा महिला स्वास्थ्य स्वयंसेविकाको लागि आयुर्वेद सेवा कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरी सम्पन्न गरियो।

Download: जैमिनी नगरपालिका, कुश्मीशेरामा महिला स्वास्थ्य स्वयंसेविकाको लागि आयुर्वेद सेवा कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम