गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

धौलागिरी आयुर्वेद औषधालय

बाग्लुङ – ०२, गण्डकी प्रदेश

धम्जा ,काठेखोला ३ मा जडिबुटी अभिमुखिकरण कार्यक्रम सम्पन्न



धम्जा ,काठेखोला ३ मा जडिबुटी अभिमुखिकरण कार्यक्रम सम्पन्न

धौलागिरी आयुर्वेद औषधालयको आयोजना एबम काठेखोला गा पा वडा नम्बर ३ बिहु आयुर्वेद औषधालय को स्थानिय सकार्यमा धम्जा मा स्थानिय तह को सहकार्यमा सरोकार वला लाई स्थानिय जडिबुटीको पहिचान संरक्षण र प्रयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम मा स्थानिय जनप्रतिनिधी कर्मचरी सहित स्वेम्सेबिका बन समूह सहकारी समुह पार्टि प्रतिनिधि लगयत 55 जनाको सहभागिता रहेको थियोे । कार्यक्रम को

अध्यक्षता डा. शरद पन्थी को रहेको साथै कुल बहदुर बि.क.वडाअद्यक्ष वडा न. 3 को प्रमुख अतिथ्यतामा कार्यक्रम सन्चालन डा. कमल बिक्रम पौडेलले गर्नु भएको थियोे ।

Download: धम्जा ,काठेखोला ३ मा जडिबुटी अभिमुखिकरण कार्यक्रम सम्पन्न